fbpx




कार्तिक २१, नेपालनीति, काठमाडौं।

महिलाका लागि गर्भवती हुनुजस्तो ठुलो कुरा केही छैन। तर, नयाँ सन्तानलाई धर्तीमा टेकाउनुअघि आमाले खानपानमा विशेष सावधानी अपनाउनुपर्छ। नत्र आमासंगै बच्चा अस्वस्थ हुन सक्छन्। गर्भवतीमा बुने स्वास्थ्यको गडबडीले सीधै गर्भमा रहेको सन्तानमा असर पर्ने भएकाले खानपानमा ध्यान दिन जरुरी छ।

– हरियो सागसब्जी खानुहोस्। यसमा फोलिक एसिडको एसिडको पर्याप्त मात्रा पाउन सकिन्छ।

– ताजा फलफुल प्रशस्त खाअौं। तर, फलफुल खानुअघि यसलाई मज्जाले सफा गरौं।

– चिकेन, माछा-मासु, अन्डा खानु फाईदाजनक हुन्छ। यसलाई राम्रोसँग पकाएर मात्रै खानुपर्छ।

– प्रोटिनयुक्त खाना धेरैभनपदा धेरै खानुपर्छ।

– जंकफुड, चुरोट, मधपान खाने बानी छ भने आजै छाड्नुहोस।

– सन्तुलीत आहारमा जोड दिनुहोस। सकेसम्म घरमै बनाएको ताजा खाने गर्नुहोस।

– बदाम, छोकडा खानुहोस। यसले शकति पाउनुका साथै दिमाग स्वच्छ राख्द मद्दत गर्दछ।

– चिया, कफी खादैंनखानुहोस।

– स्पासी फुड नखानुहोस।

-प्रशस्त सफा पानी खाने।

-हल्का एक्सर्साइज गर्ने।

-गह्रुँगो सामान सकेसम्म नबोक्ने।

नयाँ पत्रिकाबाट।

तपाईंको प्रतिकृयाहरू