fbpx




काठमाडौं, कात्तिक २४ (नेपालनीति)- संयुक्त वाम गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार रहेका नेकपा (एमाले) का केन्द्रीय सदस्य राजन भट्टराईको चुनावी घरदैलो शुक्रबारबाट सुरु भएको छ ।

चाबहिल गणेशस्थानमा रहेको एमाले क्षेत्र नं ४ को कार्यालयदेखि बिहान ७ बजेबाट सुरु भएको घरदैलो अभियान आज दिनभर कामनपा वडा नं ७ अन्तर्गत केएल टावर, सरस्वती नगर, चलचित्र विकास बोर्डको कार्यालय वरपर, गोपीकृष्ण हलको आसपासमा अभियान हुने नेपाल खेलकूख महासंघ बूढानीलकण्ठ नगरपालिका कमिटीका सहसंयोजक दिपेश थापामगरले जानकारी दिएका छन् ।

 

 

तस्बिर राजन भट्टराईको फेसबुक पेजबाट

तपाईंको प्रतिकृयाहरू