fbpx




करिब ६० वर्ष अघि नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको चुनावी प्रचार यस्तो थियो ।


निर्वाचनपछिका पाँच वर्षभित्र हजारौं विद्यालय, अस्पताल तथा जीवनस्तर दोब्बर उकास्ने यथार्थपरक प्रतिबद्धता गरेको थियो । तर २०१७ पौष १ गते राजा महेन्द्रले ‘कू’ गरेर जननिर्वाचित सरकारलाई विस्थापित गरी पञ्चायती शासन सुरु गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू