fbpx




“सिएनएन”बाट पुरस्कृत समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमबीच ‘सिएनएन हिरो’बाट सम्मानित कोइरालालाई पार्टीमा स्वागत गरेका उनको सचिवालयले जनाएको छ । कांग्रेसबाट लोकतन्त्र र समृद्धि सम्भंव भएकोले आफु कांग्रेसमा प्रवेश गरेको कोईरालाले बताएकी छन्।

तपाईंको प्रतिकृयाहरू