fbpx




कलैया, बारा मंसिर ३ (नेपालनीति)

फोरम नेपालबाट वडा अध्यक्षका प्रत्याशी उम्मेदवार अजय कुमार कुशवाह सहित आठ सय भन्दा बढी कांग्रेसमा प्रवेश गरेपछि कलैया उपमहानगरपालिकाको वडा नं ११ को विश्वम्भरपुर सिंगो गाउँ नै नेपाली कांग्रेसमय भएको छ।

श्रममन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले उनीहरुलाई कांग्रेस प्रबेश गराएका छन् । मन्सुरको निर्वाचन क्षेत्रमा हरेक दिन पार्टी प्रबेश गर्नेहरुको लहर छ । जसले गर्दा नेेता मन्सुुुर थप मज्बुत बनेका छन् ।

तपाईंको प्रतिकृयाहरू