fbpx




काठमाडौ, मंसिर ४ (नेपालनीति)-
हाल प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा बिभिन्न जिल्ला हरु बाट बिप्लब समुहका कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको बिभिन्न जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएका छन् ।
उनीहरुलाई आइतबार निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । दिनहु जसो भइरहेका यस्ता अराजक गतिबिधिले गर्दा उम्मेदबार लगायत कर्मचारिहरुमा त्रास को वातावरण सिर्जना भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू