fbpx




कलैया, मंसिर ६ (नेपालनीति)- बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्य पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका वर्तमान श्रम तथा रोजगार मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुर घरदैलो अभियानमा सक्रिय रहेका छन् । यसै क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित पर्साटोल र लहेरवा टोलमा बुधबार बिहान मन्सुर पुग्दा त्यस क्षेत्रका मतदाताले उनलाई अत्यन्तै आत्मीय रुपमा स्वागत गर्दै विजयी हुन शुभकामना प्रदान गरे ।

हेर्नुहोस् फोटो 

 

 

तपाईंको प्रतिकृयाहरू