fbpx




बारा, मंसिर ८, (नेपालनीति) –

आफुलाई नेपाली जनताको सेबक ठानि बृद्व अवस्थामा ज्येष्ठ नागरिकहरुले भोग्नु पर्ने अवस्थालाई मध्यनजर गरी जितपुर सिमरामा संजिवनि बाटिका नामक वृद्ध आश्रम खोली बर्तमान श्रम तथा रोजगार मन्त्रीले आफुलाई जनता को हितैसि नेता को रूपमा उभ्याएका छन् । त्यसैगरी उनले आफ्नो जिबन त्यहीका जनता को सेवा गरदै उक्त बाटिकामा नै जीवन ब्यतित गर्ने  ईच्छा  राखेका छन् । हेर्नुहोस् संजिवनि बाटिकाका केही झलकहरु :

 

यो बृद्धाश्रम साढे आठ कट्ठाको जमिनमा रहेको छ । यस बृद्वाश्रमको शिलान्यास संयुक्त रुपमा हिन्दु, बौद्घ, इस्लाम र इसाई धर्मका गुरुहरुबाट गरिएको थियो जसले समाजमा धार्मिक शहिसुणता कायम गर्न भुमिका खेलेको छ ।
साथै यहाका थप योजना बाट आर्थीक रुपमा कमजोर ज्येष्ठ नागरिक हरुलाई उपचारको ब्यबस्था, सम्मान लगायत उनीहरुको हित को लागि काम गर्ने उद्देश्य रहेको छ।

 

 

 

यसैगरि मन्सुरले जिल्लाका जिर्ण अबस्थामा रहेका धार्मिक धरोहरहरुको निर्माण तथा जिर्णाेद्धार, संरक्षण तथा सम्बद्धर्धनको लागि सकेको टेवा पुर्याएका छन् मन्सुरले ।

 

तपाईंको प्रतिकृयाहरू