fbpx




धनकुटा, मंसिर ८ (नेपालनीति)–नेपाल सरकारका उद्योग मन्त्री एवं राप्रपा नेता सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट भएको छ ।

धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञात समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो । बम विष्फोट भएको ठाउँबाट करिब दुई सय मिटरको दुरीमा मन्त्री थापा थिए । घटनामा कुनै क्षति नभएको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू