fbpx




जी गुरुङ

सोलुखुम्बु, मंसिर १० (नेपालनीति)-बिहान ९ बजेर ३० मिनेटको समयसम्म देशैभर उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ ।

यसैक्रममा पूर्वी हिमाली जिल्लामा सोलुमा पनि शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको छ । मतदाता बिहान ७ बज्नुभन्दा अघिदेखि नै मतदाता लाइनमा लागेका थिए । अहिलेसम्म सोलुखुम्बुमा शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको छ । एउटा प्रतिनिधिसभाको क्षेत्र र दुईवटा प्रदेशसभाको क्षेत्र रहेको सोलुमा विशेषतः वाम गठबन्धन र लोकतान्त्रि गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

 

तपाईंको प्रतिकृयाहरू