fbpx




सिन्धुपाल्चोक, १० मंसिर (नेपालनीति) सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

तपाईंको प्रतिकृयाहरू