fbpx




बारा निर्वाचन क्षेत्र नं. ३ का नेपाली काँग्रेस प्रतिनिधि सभा उम्मेदवार श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले बिकास र सम्बृद्धिका योजना प्रस्तुत गरेका छन।
बिभिन्न स्थानिय तथा राष्ट्रिय सरोकारको बिषयलाई ध्यानमा राखी उनले कार्य योजना प्रस्तुत गरेका हुन । यस अघि संबिधान निर्माण र बाराको समग्र बिकासको मुद्दा लिगेर आफ्नो जिम्मेवारी पुरा गरेको मन्त्री मन्सुरले बताय। आफुले सुरुवात गरेको बिकासका योजना आँफैले मात्र सम्पन्न गर्न सक्ने भएकाले थप योजना पनि तयार गरेको जिकिर गरे । अबको दिनमा सम्पूर्ण ध्यान बिकास निर्माणमा लगाउन सकिने भएकाले पुन आफुलाई अधुरा कार्य पुरा गर्ने मौका दिन जनता समक्ष अपील गरेका छन। नेपाल नीति सँग मन्सुरले भने “बोल्ने मात्र होइन, काम गरेर नै देखाउछु । त्यसैले यो यो काम गर्नेछु भनेर जनता माझ बुदागत रुपमा प्रतिबद्धता पेश गरेको छु । गफाडिलाई भनौ बाईबाई, काम गर्नेलाई रोजौँ भनि हाईहाई । ”
मन्सुरले प्रस्तुत गरेका मुख्य योजनाहरु यस प्रकार छन;

 

तपाईंको प्रतिकृयाहरू