fbpx




गुल्मी, मंसिर २१ (नेपालनीति) – नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. १ का उम्मेदवार चन्द्र भण्डारीले छत्रकोट गाउँपालिकाको हुँगा स्थित जनजागृति मा.बि. मतदान केन्द्रबाट मतदान गरेका छन। त्यस्तै क्षेत्र नं. २ मा बामगठबन्धन उम्मेदवार गोकर्ण बिष्टले पनि इस्मा गाउँपालिकाको रामराज्य मा.बि. दोहोली केन्द्रबाट मतदान गरे। साथै जिल्लाको सम्पूर्ण क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको जानकारी प्राप्त भएको छ।

तपाईंको प्रतिकृयाहरू