fbpx




दाङ, मंसिर २१ (नेपालनीति)- दाङको घोराही उप-महानगरपालिका वडा नं १७ स्थित प्रा वि कर्जाहि, गैरागाउँ केन्द्रमा मतदान भइरहेको छ। बिहानै देखी मतदाताको बाक्लो उपस्थितीका माझ शान्तिपूर्ण तरिकाले मतदान जारी छ। दिउँसो ३ बजे सम्ममा करिब ७४ प्रतिशनले मतदान गरी सकेका छन।
उक्त क्षेत्र नं २ अन्तर्गत नेपाली काङ्रेसका उमेद्वार राजु खनाल र बाम गठबन्धन उमेद्वार कृष्ण बहादुर महरा बिच कडा प्रतिस्पर्धा हुने अांकलन गरिएको छ।
साथै जिल्लाको सम्पूर्ण क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको जानकारी प्राप्त भएको छ।

तपाईंको प्रतिकृयाहरू