fbpx




काठमाडौं, मंसिर २१ (नेपालनीति)- काठमाडौंका निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। क्षेत्र नं ६ को जिल्ला समन्वय समिति बबरमहलमा हुने जनाइएको छ । त्यस्तै क्षेत्र नं ५ र ७ को मतगणना सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा हुने छ। क्षेत्र नं ८ को गणना वन परिसर बबरमहलमा हुने छ भने ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा हुने छ।

तपाईंको प्रतिकृयाहरू