fbpx




काठमाडौं, मंसिर २२(नेपालनीति)- काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार उम्मेदवारहरुका प्रतिनिधिहरुले साढे ९ बजेभित्र प्रतिनिधि नियुक्त गरिसक्ने र १० बजेबाट मतगणना सुरु हुने छ ।

तपाईंको प्रतिकृयाहरू