fbpx




काठमाडौं, मंसिर २२(नेपालनीति)- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ बैशाखको भूकम्पकै पराकम्पन हो ।

तपाईंको प्रतिकृयाहरू