fbpx




सिन्धुपाल्चोक, मंसिर २२ (नेपालनिति)- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको सिन्धुपाल्चोक–१ मा वाम गठबन्धनको मतान्तर फराकिलो भएको छ । शेरबहादुर तामाङ १० हजार ३०६ मतका साथ अग्रस्थानमा छन् । त्यस्तै राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा ९ हजार १६१ मतका साथ पछि परेका छन् ।

तपाईंको प्रतिकृयाहरू