fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं निर्वाचन क्षेत्र नं ४ को मतगणना सुरु भएको छ ।

काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १० को नेपाल चार्टर स्कुल केन्द्रको मतगणना सुरु भएको बताइएको छ ।
यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नेता डाक्टर राजन भट्टराई र नेपाली कांग्रेसका तर्फबाट गगन थापा उम्मेदवार रहेका छन् भने विवेकशील साझा दलबाट सुबुना बस्नेत पनि मैदानमा छिन् ।

तपाईंको प्रतिकृयाहरू