fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं ५ को मतगणना सुरु भएपछि पहिलो गणना सार्वजनिक भएको छ ।

जसअनुसार वाम गठबन्धनका उम्मेदवार एमाले महासचिवले ६ सय ७३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डाक्टर प्रकाशशरण महतले २ सय ९० मत प्राप्त गरेका छन् ।

अहिले बूढानीलकण्ठ सत्तल र विष्णुपादुका मतदान केन्द्रको मतगणना भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू