fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)-सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ विवेकशील साझा दलका सह संयोजक रविन्द्र मिश्रले सुरुवाती अग्रता लिएका छन् ।

उनको १०५, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको २५ र वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार अनिल शर्माको ५५ मत प्राप्त भएको छ ।

तपाईंको प्रतिकृयाहरू