fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)- सुरुवाती चरणमा अग्रता लिएका काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ विवेकशील साझा दलका सह संयोजक रविन्द्र मिश्र पछि परेका छन् ।

उनको ६७०, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ९३६ र वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार अनिल शर्माको २३५ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू