fbpx




जनकपुर, मंसिर २२ (नेपालनीति)– धनुषा ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई सुरुवाती अग्रता मिलेको छ ।
उनलाई नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पछ्याइरहेका छन् । सुरुवाती मत परिणाम अनुसार महतोको ५८१ र निधिको ५७१ मत आएको छ ।

तपाईंको प्रतिकृयाहरू