fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– बहुचर्चित काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता राजन भट्टराईले सुरुवाती अग्रता लिएका छन् ।
उनले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई पछि पारेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं १० को नेपाल चार्टर स्कुल मतदान केन्द्रको मतगणना भइराख्दा भट्टराईले १२ सय ३९ र थापाले १०४१ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू