fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं ५ मा नेकपा एमालेका महासचिव एवं वाम गठबन्धनका साझा उम्मेदवार ईश्वर पोखरेलले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् ।
उनले एक हजार ४ सय मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्दी कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले ६१३ मत प्राप्त गरेका छन् । विवेकशील साझाका उज्जवल थापाले भने १ सय ८३ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू