fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं ७ मा नेकपा एमालेका नेता एवं वाम गठबन्धनका साझा उम्मेदवार रामविर मानन्धरलाई सुरुवाती अग्रता मिलेको छ ।
उनले एक हजार ७१ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेता विक्रम बहादुर थापाले ६ सय २४ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू