fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं ९ मा नेकपा एमालेका नेता एवं वाम गठबन्धनका साझा उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई सुरुवाती अग्रता मिलेको छ ।

उनले एक हजार ७ सय ६५ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितले ९ सय ४७ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशील साझाका उम्मेदवार मिलन पाण्डेले ४ सय १६ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू