fbpx




विराटनगर, मंसिर २२ (नेपालनीति)– मोरङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डाक्टर मिनेन्द्र रिजाललाई सुरुवाती अग्रता मिलेको छ ।
उनले दुई हजार तीन सय ३ मत प्राप्त गरेका छन् भने उनलाई वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार ऋषिकेश पोखरेलले पछ्याइरहेका छन् । पोखरेलले एक हजार नौ सय ५५ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू