fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं क्षेत्र नं ८ मा नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई सुरुवाती अग्रता मिलेको छ ।

उनले दुई हजार १ सय ८२ मत प्राप्त गरेका छन् भने उनलाई वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार जीवनराम श्रेष्ठले पछ्याइरहेका छन् । श्रेष्ठले २ हजार २१ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू