fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीलाई सुरुवाती अग्रता मिलेको छ ।

 

उनले एक हजार ४ सय ५९ मत प्राप्त गरेका छन् भने उनलाई वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले पछ्याइरहेका छन् । शाक्यले सात सय ९३ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू