fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् ।

 

प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् ।

विवेकशील साझा पार्टीले सुबुना बस्नेतले २ सय ९३ मत प्राप्त गरेकी छिन् ।

तपाईंको प्रतिकृयाहरू