fbpx




नुवाकोट, मंसिर २२ (नेपालनीति)– नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता हितबहादुर तामाङको अग्रता कायमै रहेको छ ।

साँझ ५ बजेसम्मको ताजा अपडेट अनुसार तामाङले ७ हजार ४ सय ३० मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका डाक्टर रामशरण महतको ६ हजार २ सय २७ मत पुगेको छ ।

तपाईंको प्रतिकृयाहरू