fbpx




काठमाडौं, मंसिर २२ (नेपालनीति)– सुरुवाती चरणमा पछि परेका काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापा आठ सय बढी मतले अघि लागेका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार डाक्टर राजन भट्टराईभन्दा ८ सय ८० बढी मत ल्याएका छन् । उनको ६ हजार ७ सय ३२ र भट्टराईको ५ हजार ८ सय ५२ मत आएको छ ।
मतगणना जारी छ ।

तपाईंको प्रतिकृयाहरू