fbpx




काठमाडौं, मंसिर २३ (नेपालनीति)- काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभामा विजयी भएका गगन थापालाई बाम गठबन्धनका तर्फ बाट उम्मेदवार डा. राजन भट्टराईले बधाई दिएका छन ।मत गणना स्थलमा नै पुगेक भट्टराईले थापालाई बधाई दिएका हुन् ।

थापा २१ हजार ५५८ ल्याएर विजयी बनेका थिए भने भट्टराईले १८ हजार १४० मत ल्याएका थिए ।

तपाईंको प्रतिकृयाहरू