fbpx




काठमाडौं, मंसिर २३ (नेपालनीति)– काठमाडौं ४ मा नेपाली कांग्रेसका युवा नेता गगन थापासँग पराजित भएका वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार रहेका डाक्टर राजन भट्टराईले मतदातालाई धन्यवाद दिएका छन् ।
विज्ञप्तिमा भट्टराईले आफूलाई मत दिने मतदाताहरुको भावनाअनुरुप जनप्रतिनिधिका रुपमा संसदमा प्रतिनिधित्व गर्न नपाए पनि आफू आफ्ना मतदाताको पक्षमा काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हेनुहोस् नेता भट्टराईले जारी गरेको विज्ञप्ति :

तपाईंको प्रतिकृयाहरू