fbpx




तनहुँ – तनहुँ क्षेत्र नम्बर १ क र २ को प्रारम्भिक मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा बामगठबन्धनका कृष्ण कुमार श्रेष्ठ को १२ हजार २ सय ७४ मत छ, भने नेपाली कांग्रेसका रामचन्द्र पौडेलले १० हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । कांग्रेसका पौडेल करिब २ हजार मतले बामगठबन्धनका कृष्णभन्दा पछाडी परेका छन् ।

तपाईंको प्रतिकृयाहरू