fbpx




मंसिर २३, काठमाडौं — निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ ।

हालसम्मको परिणाम अनुसार समानुपातिकमा
कांग्रेसले ः ५१६३
एमालेलेस् ४६१३
माओवादीलेस्ः १४३४
नयाँशक्ति पार्टीलेः ३६
राप्रपालेः २० र
राजपास् २
फोरमलेः २
विवेकशील साझालेः १

तपाईंको प्रतिकृयाहरू