fbpx




मंसिर २३, डडेलधुरा— प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अघि बढेका छन् ।

प्रधानमन्त्री देउवाको छ हजार ८२२ मत आएको छ भने उनलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू