fbpx




 

जनकपुरधाम, मंसिर २४ (नेपालनीति) प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क) बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी १५ हजार ६८५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू