fbpx




भक्तपुर, मंसिर २४ (एजेन्सी): भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

हालसम्मको मत परिणाम
नेमकिपा – प्रेम सुवाल– १२ हजार ४४६
नेपाली काँग्रेस – बाबुराजा जोशी– आठ हजार ७९८
वाम गठबन्धन– मिलन सुवाल– सात हजार ५९६

भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(क)
वाम गठबन्धन – हरिशरण लामिछाने– सात हजार ४५५
काँग्रेस – जीवन खत्री– पाँच हजार ३०३
नेमकिपा – नीरज लबजू–दुई हजार १३७

भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(ख)
नेमकिपा – सुरेन्द्रराज गोसाईं –१० हजार ८९४
काँग्रेस – अनिल भुजू दुई हजार ४२९
वाम गठबन्धन – रोमन शिलाकार– तीन हजार २१७

तपाईंको प्रतिकृयाहरू