fbpx




काठमाडौं, पौष १ (नेपाल नीति) : बाम गठबन्धन निर्माणमा सुत्रधार मानिएका नेकपा एमालेका नेता बामदेव गौतमले बाम गठबन्धन बन्ने बेलामै एमाले अध्यक्ष केपी ओलि र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्रि बन्ने सहमति भएको कुरा बताएका छन् ।

बीबीसी नेपाली सेवासँग कुरा गर्दै गौतमले यस्तो सहमति पश्चात मात्र बाम गठबन्धन बनेको कुरा उल्लेख गरेका छन् ।
शुक्रबार मात्र एमाले महासचिव ईश्वर पोख्रेलले संसदिय दलको नेता, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रि एकै जना हुनुपर्ने कुरा बताएका थिए ।

तपाईंको प्रतिकृयाहरू