fbpx




काठमाडौं, पुस ४ (नेपाल नीति): प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका एमाले अध्यक्ष केपी ओलि दलबल सहित हेलिकोप्टर चार्टर गरी रिफ्रेसमेन्टका लागि भन्दै लाङटाङ पुगेका छन् ।

ओलीको टिममा महासचिव ईश्वर पाख्रेल तथा नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ पनि सँगै गएका छन् । उनीहरु आजै रसुवागढीको समेत भ्रमण गरी साँझ काठमाडौं फर्कने छन् ।

तपाईंको प्रतिकृयाहरू