fbpx




नवलपरासी, पुस ९ (नेपाल नीति): माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले फोरमसँगको साझेदारीमा सरकार गठन गर्न खोजेका कुरा बताएका छन ।

कावासोतिमा भएको कार्यकर्ता भेटघाटमा उनले भने “फोरम अध्यक्ष उपेन्द्र यादवले एमालेको प्रस्ताव अस्विकार गरिसकेपछि मात्र एमाले हामीसँग मिल्न बाध्य भएको हो ।”

उनले थपे “माओवादी बाम एकतामा ईमान्दार रहने छ किनकि यो मेरै प्रस्ताव बमोििजम आएको हो ।” सरकार, पार्टी र संसदिय दल तिनवटै पदमा एमालेका प्रमुख रहनुपर्ने एमालेका केहि नेताहरुका भनाइका विच यस्तो भनाइ आएको हो ।

तपाईंको प्रतिकृयाहरू