fbpx




नेपालनीति, काठमाडौं।

२०७४ असोज २ तदनुसार सेप्टेम्बर १८ तारिक सोमबारको राशिफल:

१. मेष: अनावश्यक खर्चबृद्दी हुनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

२. वृष: घरायसी कार्यमा रुचि बढ्नेछ। अध्ययनमा अबरोध हुनेछ। संगीतकलामा रुचि बढ्नेछ।

३. मिथुन: पारिवारिक सद्दभाव बढ्नेछ। अचल सम्पत्तिबाट लाभ मिल्नेछ। सोचेभन्दा धेरै खर्च हुनेछ।

४. कर्कट: स्वास्थ्यमा सुधार आउनेछ। कार्यमा सफलता मिल्नेछ।

५. सिंह: आध्यात्मिक चिन्तन बढ्नेछ। मनमा शान्ति छाउनेछ। सामाजिक सहयोग पाईनेछ।

६. कन्या: मनमा उत्साह र शरीरमा स्फुर्ती बढ्नेछ। धार्मीक कार्यमा रुचि बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ।

७. तुला: धन आर्जन हुनेछ। शारिरिक परिश्रम बढ्नेछ। पढाईको लागि बिदेश जाने मौका मिल्नेछ।

८. वृश्चिक: धर्मा रुचि बढ्नेछ। व्यापारमा अबरोध हुनेछ। पढाइ लेखाईमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउने छ।

९. धनु: सामजिक कार्यमा व्यस्त भईनेछ। वैदेशिक व्यापारबाट धन लाभ हुनेछ। रोकिएका कामहरु सुचारु हुनेछन्।

१०. मकर: अध्यायन अध्यापनमा सफलता मिल्नेछ। पारिवारिक झमेला बढ्नेछ। नयाँ कार्य सुरु गर्ने मौका मिल्नेछ।

११. कुम्भ: काम गर्ने जोशँ, जागँर र आत्मबल बढ्नेछ। धार्मिक कार्यमा मन जानेछ। नोकरीमा पदोन्नति हुन सक्छ।

१२. मीन: शत्रु र रोगबाट छुटकारा मिल्नेछ। सोचेका कामहरु पूरा हुनेछन्। प्रियजनको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ।

(विभिन्न धार्मिक पुस्तकको सहयोगमा तयार पारिएको)

तपाईंको प्रतिकृयाहरू