fbpx




 

बागलुङ, पुस (नेपालनिित) –१३ राष्ट्रिय फोटो पत्रकार समूह( एनएफपिजे ) बागलुङ जिल्ला शाखाले मञ्जुल शाक्यको अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शाखाको दोस्रो साधारणसभाबाट सो शाखाको उपाध्यक्षमा कोपिला कँडेल, सचिवमा प्रदीप पन्त, सहसचिवमा विक्रम सुनार र कोषाध्यक्षमा सिर्जना पन्त तथा सदस्यहरुमा प्रकाश बरा, सुवास आचार्य, नारायण रिजाल, रामनारायण सुवेदी, भुवन कँडेल र हरि शर्मा छानिएका हुन् ।

यसैगरी केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष किरण आचार्य र सुवास पन्त छनोट भएका छन्

तपाईंको प्रतिकृयाहरू