fbpx




काठमाडौं असोज २ – प्रतिमा पोख्रेल नेपाल निति

त्रिभुवन जनता माध्यामिक बिद्यालयको ६३ औं बार्षीकोत्सव रुकुमको खलंगामा भइररहदा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नै मन्त्रालयको कार्यकक्षबाट टेलीफोन मार्फत सम्बोधन गरेका छन् ।

शर्माले विद्यालयले त्यस भेगको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको बारे उल्लेख गर्दै रुकुमलाई बेरोजगार मुक्त जिल्ला बनाउन आफ्नो तर्फबाट सक्दो भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्बोधनको क्रममा वहाँले आफ्ना पालाका बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सहपाठी साथीहरूको स्मरण गर्नुभयो। अन्त्यमा वहाँले बिद्यालायको उत्तोरोत्तर प्रगतिको कामना गर्दै आफ्नो टेलिफोन सम्बोधनलाई टुङ्याउनुभयो।

तपाईंको प्रतिकृयाहरू