fbpx




काठमाडौं, असोज ७, नेपाल निती-

नेपालमा महत्वपुर्ण घटना प्रायः मध्यरातमै हुनेगर्दछन् । प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जित्न सफल नेपालकै सुन्दर नगरी पोखराका बुद्ध लामा भएका छन् , दोश्रो भएको छन निशान भट्टराई र तेश्रो भएको छन प्रताप दास।

स्रोतका अनुसार कूल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोटमा ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले नेपाल आइडलको उपाधि जितेका हुन्। दोस्रो भएका निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ र तेस्रो भएका प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए।
नेपाल आइडलले सफलताका साथ सागितिक क्षेत्रमा एउटा नयाँ आयम थपिदियको छ ।

तपाईंको प्रतिकृयाहरू