fbpx




असोज ८, काठमाडौं, नेपालनीति

बीमा समितिले बिज्ञापन माग गरेको छ। उप-निर्देशक देखि सहायक प्रथम सम्म गरि २९ जनाको निम्ति बिज्ञापन माग गरेको छ। बिज्ञापन असोज ८ गते गोरखापत्रमा प्रकाशन गरिएको छ। बिज्ञापनको फर्म भर्ने समय ३० दिन र दोब्बर दस्तुतले अर्को ७ दिन रहेको छ। परीक्षा लोकसेवा आयोगको कार्यतालिका बमोजिम मंसिर पुषमा हुने बीमा समितिले उल्लेख गरेको छ। बिस्तृत जानकारीको लागि बीमा समितिको वेबसाईट www.bsib.org.np मा हेर्न सकिनेछ।

गोरखापत्रमा प्रकाशित बिज्ञापन

 

 

तपाईंको प्रतिकृयाहरू