fbpx




काठमाडौं, असोज २९, नेपालनीति-प्रतिनिधिसभा र प्रदेशसभाका लागि राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची आज बुझाउँदै छन् ।

दलहरुले बन्दसूची बुझाएसँगै औपचारिक रुपमा चुनावी प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगमा दर्ता भई समानुपातिकतर्फ ८८ वटा दलले चुनाव चिह्न लिइसकेका छन् । निर्वाचन आयोगले आज बन्द सूची बुझाउन र कात्र्तिक ६ सम्म त्यसमा संशोधन गरी पेस गर्ने समय दिएको छ । राजनीतिक दलहरु आइतबार उम्मेदवारको प्राम्भिक बन्दसूची तयार गरेपछि संशोधन गर्ने मनस्थितिमा छन् ।

तपाईंको प्रतिकृयाहरू