fbpx




काठमाडौं, कात्तिक ५ (नेपालनीति) आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार तय गरेको एमालेले जनाएको छ । माओवादीसँग तालमेल गरेको एमालेले आफ्नो भागमा परेका सबै जिल्लाका प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छानेको हो । एमालेको बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

सोही बैठकले एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन समेत गरेको छ । सिट बाँडफाँटलाई अनुमोदन गरी बैठकबाट सोही अनुसार एमाले आफ्नो भागमा परेका उम्मेदवार छानेको हो ।

एमालेका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार

प्रतिनिधिसभा
दार्चुला-गणेशसि.ह ठगुन्ना
बाजुरा-लालबहादुर थापा
बैतडी-दामोदर भण्डारी
बझाङ-भैरवबहादुर सिंह
डोल्पा-धनबहादुर बुुढा
मुगु-गोपाल बम
मुस्ताङ-प्रेमप्रसाद तुलाचनरमहेन्द्रबहादुर थकाली
मनाङ-पोल्देन छोपाङ गुरुङ
म्याग्दी-भूपेन्द्रबहादुर थापा
रसुवा १-जनार्दन ढकाल
नुवाकोट २-नारायणप्रसाद खतिवडा
धादिङ १-भुमि त्रिपाठी
धादिङ २-खेम लोहनी
पाँचथर-बसन्तकुमार नेम्वाङ
ताप्लेजुङ-योगेशकुमार भट्टराई
संखुवासभा-राजेन्द्र गौतम
ओखलढुंगा-यज्ञराज सुनुवार
खोटाङ-विशाल भट्टराई

प्रदेशसभा सदस्य
दार्चुला (क)-(वीरबहादुर ठगुन्ना
बाजुरा (क)-(बलदेव रेग्मी
बाजुरा (ख)-( प्रकाश शाह
बैतडी (ख)-(लिलाधर भट्ट
बझाङ – अर्जुन थापा
डोल्पा (क)-( नन्दसिंह बुढा
मुगु (क)-(दानसिंह परियार
मुगु(ख)-(चन्द्रबहादुर शाही
जुम्ला (ख-)(पदमबहादुर रोकाय
कालिकोट (क)-(कुर्मराज शाही
जाजरकोट (क) -निरज आचार्य
जाजरकोट (ख)-(करवीर शाही
मुस्ताङ (क)-(इन्द्रधारा विष्ट
मुस्ताङ (ख)-(प्रेमप्रसाद तुलाचनरमहेन्द्रबहादुर थकाली
मनाङ (क)-(दोर्जे डण्डुल गुरुङ
मनाङ (ख)-(खण्डा लामा गुरुङ
म्याग्दी (ख)-(नरदेवी पुन
लमजुङ (क)-(धनञ्जय दवाडी
लमजुङ (ख)-(पृश्वीसुब्बा गुरुङ
गोरखा(१(ख)-(रामशरण बस्नेत
रसुवा (क)-(कन्र्याल तामाङ
नुवाकोट १(ख)-बद्री मैनाली
नुवाकोट २ (क)-केशव पाण्डे
धादिङ १ (क)-राजेन्द्र पाण्डे
धादिङ २ (क) -डा. रामकुमार अधिकारी
पाँचथर (क)-गणेशकुमार काम्बाङ
ताप्लेजुङ (क)-(बलबहादुर साम्सोहाङ
संखुवासभा (ख)-(तुलसी न्यौपाने
भोजपुर (क)-( राजेन्द्रकुमार राई
भोजपुर (ख)-( शेरधन राई
ओखलढुंगा (क)-(अमिरबहादुर गुरुङ
सोलुखुम्बु (क)-(मानवीर राई
सोलुखुम्बु (ख)-(बुद्धिकुमार राजभण्डारी
खोटाङ (क)-(राजन राई
रामेछाप (क)-( शान्तिप्रसाद पौडेल
रामेछाप (ख)-( कैलाश ढुङ्गेल

तपाईंको प्रतिकृयाहरू